भारतको कीर्तिमान तोड्दै नेपाली कराते खेलाडी उज्ज्वल ठकुरीले राखे गिनिजबुकमा नाम

डिसी महानगर क्षेत्रका कराँते खेलाडी उज्ज्वल ठकुरीलाई तेश्रो गिनिज वर्ल्ड रेकर्ड प्राप्त भएको छ । भारतको किर्तिमान तोड्दै २ सय २६ घुँडा प्रहार गरि ठकुरीलाई उक्त बिश्व किर्तिमान पदक प्राप्त भएको हो । यस सहित ठकुरीले तेश्रो पटक गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । तेश्रो पटक गिनिज वर्ल्ड रेकर्ड बिजेता ठकुरीले भर्खर … Continue reading भारतको कीर्तिमान तोड्दै नेपाली कराते खेलाडी उज्ज्वल ठकुरीले राखे गिनिजबुकमा नाम